1999-04-07 - incident - Salyan district २०५५-१२-२४ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00968 अभिलेखालय सि. नं.: NCA-00968

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3223
  • अ. नं.66
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:6
  • टोलको नाम:ढुङ्गेकटेरी
  • पीडित विवरण
  • पीडितको नाम:रगबहादुर बुढाथोकी
  • जन्म मिति:
  • साल:2022
  • महिना:03
  • गते:23
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:हिवल्चा
  • वार्ड नं.:7
  • टोल:मदाना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्गेस क्रियाशिल सदस्य
  • बाबुको नामकुल बहादुर बुढाथोकी
  • आमाको नाम:चम्फि बुढाथोकी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इश्वरी बुढाथोकी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-12-24
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हिवल्चा गाविस ५ गोप्ताखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हिवल्चा गाविस-७ मदाना निवासी नेपाली काङ्ग्रेसबाट नर्वाचित गाविस उपाध्यक्ष ३३ वर्षीय रगबहादुर बुढाथोकीलाई सुराकीको आरोपमा २०५५ चैत २४ गते दिउसो १२ बजेतिर लक्ष्मीपुर गाविस-६ ढुङ्गेकटेरीमा मिल उदघाटन कार्यक्रममा सरिक भएको अवस्थामा ३ जनाको संख्यामा आएका माओवादी कार्यकर्ताहरुले पिस्तोलले टाउकोमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री