1999-04-03 - incident - Banke district २०५५-१२-२० - घटना - बाँके जिल्ला
Archive ref no: NCA-00960 अभिलेखालय सि. नं.: NCA-00960
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.10830
- अ. नं.422
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:0
- टोलको नाम:चौलीका
- पीडित विवरण
- पीडितको नाम:विकास शर्मा
- जन्म मिति:
- साल:2031
- महिना:02
- गते:15
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:सोनपुर
- वार्ड नं.:8
- टोल:सुनडवरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी पार्टी
- पद:जिल्ला सचिवालय सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी
- बाबुको नामनारायणप्रसाद शर्मा
- आमाको नाम:
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-12-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइसोनपुर गाविस ८ सुनडवरी निवासी २४ वर्षीय विकास शर्मालाई २०५५ चैत २० गते भारतीय सिमा सुरक्षाबलले एमाओवादीको आरोपमा गिरफ्तार गरी बाँकेको प्रहरीलाई बुझाएपछि पीडित बेपत्ता भए। पीडितको अवस्था हालसम्म अज्ञात छ।