1999-04-02 - incident - Nawalparasi district २०५५-१२-१९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-00959 अभिलेखालय सि. नं.: NCA-00959

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5368
  • अ. नं.7
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:अग्रौली
  • वार्ड नं.:7
  • टोलको नाम:७ स्थित वाटो
  • पीडित विवरण
  • पीडितको नाम:गंगा केसी (सरला)
  • जन्म मिति:
  • साल:2030
  • महिना:09
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:दुम्किवास
  • वार्ड नं.:5
  • टोल:ज्यामिरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नखुलेको
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी अखिल नेपाल महिला संघ जिल्ला सचिव क्रान्तिकारी
  • बाबुको नामगुमानसिं खड्का क्षेत्री
  • आमाको नाम:रुपकला खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-12-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:अग्रौली
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइदुम्कीवास गाविस-५ ज्यामीरे निवासी नेकपा माओवादीकी अनेमसंघ क्रान्तिकारी जिल्ला सचिव गंगा केसी (सरला)को ०५५ चैत १९ गते पार्टी संगठन विस्तारको क्रममा हिडने क्रममा नेपाली सेनाले उक्त ठाउँबाट गिरफ्तार गरी यातना दिँदै आएकोमा हालसम्म बेपत्ता नै रहेकी छिन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज