1999-03-20 - incident - Sindhuli district २०५५-१२-०६ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-00928 अभिलेखालय सि. नं.: NCA-00928
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6761
- अ. नं.71
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:शीरथौली
- वार्ड नं.:9
- टोलको नाम:धारीथुम्सी
- पीडित विवरण
- पीडितको नाम:मेनुकादेवी अधिकारी (गौतम)
- जन्म मिति:
- साल:2017
- महिना:06
- गते:17
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:14
- टोल:काउछे
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:14
- टोल:काउछे
- लिङ्ग:महिला
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामएनेकपा माओवादी पार्टी
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामस्व. मोहनलाल गौतम
- आमाको नाम:स्व. मिहीनकुमारी गौतम
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राम प्रसाद अधिकारी
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:पार्टीमानै काम गर्न लागेका छन। सुरक्षा नकायले घर बस्न नदिएको कारण WT भएर काम गर्ने।
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- पार्टीमै हिडेको।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-12-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:शीरथौली
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लाश प्रहरीले नै लगे के गरे जानकारी भएन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमलामाई नपा- १४ काउछे निवासी मेनुका अधिकारी गौतमलाई सिर्थौली गाविस- ९ घारीथुम्सीमा एक घर भित्र सेल्टर लिएर बसेको बेला प्रहरीले घर घेरा हाली ०५५ चैत ६ गते गोली हानी हत्या गरे। यस घटनामा अन्य ५ जनाको सामूहिक हत्या भएको थियो।