1999-03-20 - incident - Sindhuli district २०५५-१२-०६ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-00932 अभिलेखालय सि. नं.: NCA-00932
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9870
- अ. नं.113
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:शीरथौली
- वार्ड नं.:9
- टोलको नाम:घारीथुम्सी
- पीडित विवरण
- पीडितको नाम:गंगाकुमारी माझी (सुनिता)
- जन्म मिति:
- साल:2034
- महिना:12
- गते:10
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:डाँडीगुराँसे
- वार्ड नं.:9
- टोल:कुण्ड
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:माझी
- जात:अन्य
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जनमुक्ति सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना PLA
- बाबुको नामविरवहादुर माझी
- आमाको नाम:जानकी माझी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कृष्णवीर माझी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासनबाट र रेडक्रस बाट
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- तर राज्यको तर्फबाट माओवादीको आरोपमा मार्नै धम्की दिएको आफु माओवादी नभएको विश्वास दिलाउन संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा उठेको कृष्णवीर माझीले बताए।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-12-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:शीरथौली
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएन
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- गरिएन प्रशासनले के गर्यो थाहा छैन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाडीगुरासे गाविस- १ की २२ बर्षिया गंगा कुमारी माझीलाई ०५५ चैत ६ गते शीरर्थौली गाविस- ९ घौरीधुम्सी घरभित्र सेल्टर लिएर बसेको बेला प्रहरीले घर घेराहाली गोली हानी हत्या गरे। यो घटनामा ५ जनाको सामुहिक हत्या गरिएको थियो।