1999-03-17 - incident - Salyan district २०५५-१२-०३ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-00920 अभिलेखालय सि. नं.: NCA-00920
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8098
- अ. नं.234
- घटना भएको जिल्ला:सल्यान
- गाविस:कोटमौला
- वार्ड नं.:1
- टोलको नाम:खत्रीगाउँ गैराचिउरा
- पीडित विवरण
- पीडितको नाम:राजेन्द्र कुमार केसी
- जन्म मिति:
- साल:2011
- महिना:11
- गते:10
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कोटमौला
- वार्ड नं.:1
- टोल:खत्रिगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:के सि
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामजनकल्याण उच्च मावि थारमारे
- पद:शिक्षाक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतेज बहादुर खत्री
- आमाको नाम:खिमा खत्री
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हेरम्भा केसी
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत र नेपालगंज
- मिति 2056-11-00
- पुनस्थापित भएको भए मिति2066-07-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-12-03
- समय:120:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:कोटमौला
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:काठमाण्डौबाट आएको डाक्टरले जिल्लामा नै गरेको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कोटमौला १ जंगाराघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटमौला गाविस-१ खत्रीगाउँ निवासी जनकल्याण उच्च मावि थारमारेमा कार्यरत शिक्षक ४४ वर्षीय राजेन्द्र कुमार केसीलाई नेपाली काँग्रेस प्रति आस्था राखेको आरोपमा ०५५ चैत ३ गते साँझ विद्यालयबाट घरतर्फ फर्कने क्रममा घरदेखि नजिकै पर्ने चिरागौरा भन्ने स्थानमा नेकपा माओवादीका कार्यकर्ताहरुले गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका थिए।