1999-03-12 - incident - Dhanusha district २०५५-११-२८ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-00914 अभिलेखालय सि. नं.: NCA-00914

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11176
  • अ. नं.87
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:चोराकोयलपुर
  • वार्ड नं.:4
  • टोलको नाम:वतहारी
  • पीडित विवरण
  • पीडितको नाम:सुर्यनाथ यादव
  • जन्म मिति:
  • साल:2005
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:2
  • टोल:चिरैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामरुपलाल यादव
  • आमाको नाम:पार्वतीदेवी यादव
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुमेरदेवी यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घटनाको १५ दिन पछि सिरहा राजपुर भारत।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६३ मंसिर पछि
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-28
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:चोराकोयलपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2055-11-29
  • चिकित्सकको नाम:डा सुर्यनारायन यादव
  • सदगत गरिएको स्थान
  • बालावाखर गाविस स्थित आपको बग‍ैचामा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बालाबाखर गाविस-२ निवासी ५० बर्षीय सुर्यनाथ यादवलाई ०५५ फागुन २८ गते माओवादी कार्यकर्ताले सुराकीको आरोपमा चोराकोयलपुर गाविस-४ मा खुकुरी र गोली प्रहार गरी हत्या गरे। सिरहा जिल्ला राजपुर स्थित ससुरालीबाट फर्कदै गर्दा बाटो कुरी बसेको माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री