1999-03-11 - incident - Sindhuli district २०५५-११-२७ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-00912 अभिलेखालय सि. नं.: NCA-00912
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9879
- अ. नं.116
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:क्यानेश्वर
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:याङग्रीमाया वल (सीता)
- जन्म मिति:
- साल:2039
- महिना:03
- गते:10
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:क्यानेश्वर
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:वल
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:PLA सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी PLA सदस्य
- बाबुको नामचतुरमान वल
- आमाको नाम:कान्छीमाया वल
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-11-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको ।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):क्यानेश्वर गाविस- १ कि १६ बर्षिया माओवादी कार्यकर्ता याङग्रीमाया वललाई ०५५ फागुन २७ गते क्यानेश्वर गाविस- ९ स्थित एक घरमा बसेको बेला गस्तीमा गएको प्रहरीले गोली हानी हत्या गरे। पीडितक लाश प्रहरीले आफै खाल्डो खनी गाडेको थिए।