1999-03-11 - incident - Sindhuli district २०५५-११-२७ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-00911 अभिलेखालय सि. नं.: NCA-00911
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9782
- अ. नं.93
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:क्यानेश्वर
- वार्ड नं.:9
- टोलको नाम:क्यानशिर
- पीडित विवरण
- पीडितको नाम:चन्द्रबहादुर माझी (ज्योती)
- जन्म मिति:
- साल:2040
- महिना:06
- गते:10
- उमेर:15
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:महादेवस्थान
- वार्ड नं.:9
- टोल:वेतीनी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:माझी
- जात:अन्य
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णकालिन कार्यकर्ता स्क्वाड सदस्य
- बाबुको नामबुद्धविर माझी
- आमाको नाम:सुकु कुमारी माझी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- हटौडा काठमाण्डौ गएर बसेको
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पटक पटक घर छाडेको द्बन्द्बको समयमा तर मिति याद छैन। हाल घरमै।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-11-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:क्यानेश्वर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थलमै प्रहरीले लाश गाडेका थिए।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवस्थान गाविस-९ वेतीनीका १५ वर्षीय चन्दबहादुर माझीको ०५५ फागुन २७ गते क्यानेश्वर गाविस- ९ स्थित एक घरमा बसेको बेला प्रहरीले घर घेरा हाली गोली हानी हत्या गरे। शव प्रहरीले नै गाडेको थिए।