1999-03-11 - incident - Rukum district २०५५-११-२७ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-00903 अभिलेखालय सि. नं.: NCA-00903

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6789
  • अ. नं.59
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:गरायला
  • वार्ड नं.:3
  • टोलको नाम:खारा
  • पीडित विवरण
  • पीडितको नाम:कर्णबहादुर विक
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:08
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:रुकुम
  • गाविस:गरायला
  • वार्ड नं.:3
  • टोल:चौके
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी पार्टी सदस्य
  • बाबुको नामखड्कबहादुर विक
  • आमाको नाम:सेती विक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुजी बिक (सँगै मारिएको)
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:माओवादीमा सेनामा रहको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:गरायला
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गरायला गाविस-३ निवासी ३० वर्षीय कर्णबहादुर विकलाई २०५५ फागुन २७ गते प्रहरीले सोही गाविसको खारामा गोली हानी हत्या गरे। मृतक एमाओवादीका पार्टी सदस्य थिए। उनीसँगै उनको पत्नीलाईपनि प्रहरीले हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री