1999-03-06 - incident - Rolpa district २०५५-११-२२ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00887 अभिलेखालय सि. नं.: NCA-00887

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2009
  • अ. नं.41
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:हार्जङ
  • वार्ड नं.:1
  • टोलको नाम:हार्जङ
  • पीडित विवरण
  • पीडितको नाम:धनमान पुनमगर
  • जन्म मिति:
  • साल:2021
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:हार्जङ
  • वार्ड नं.:2
  • टोल:हार्जङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुनमगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलिलाम्वर पुनमगर
  • आमाको नाम:गलसरी पुनमगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:सिमा पुनमगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:हार्जङ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला हार्जङ गाविस १ का ३४ वर्षीय धनमान पुनमगरको २०५५ फागुन २२ गते राति सोही गाउँको गसिरीमा रहेको गोठबाट माओवादी भएको आरोपमा प्रहरी चौकी स्युरीका प्रहरीले गिरफ्तार गरेर स्युरीतिर लैजादा लैजादै गर्दा वाटोमा प्रहरीले गोली हानी हत्या गरे। लास प्रहरीले वेपत्ता पारेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री