1999-03-03 - incident - Dang district २०५५-११-१९ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-00875 अभिलेखालय सि. नं.: NCA-00875

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5502
  • अ. नं.377
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:शान्तिनगर
  • वार्ड नं.:8
  • टोलको नाम:चिरियाघाट
  • पीडित विवरण
  • पीडितको नाम:रमैयालाल थारु
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:6
  • टोल:कुसुम्मावजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी दाङ
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखुशिराम थारु
  • आमाको नाम:फुलभरीया थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ललदैया थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:शान्तिनगर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:घोराही अस्पताल
  • मिति:2055-11-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बबइ नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वगनाहा गाविस-८ बाहुनपुरका रमैयाला थारुलाई ०५५ फागुन १९ गते दाङ जिल्लाको शान्तिनगर गाविस-८ चिरियाघाटमा प्रहरी चौकीमा माओवादीको सशस्त्र समूहले आक्रमण गरेपछि दोहोरो भिडन्तमा परी मृत्यु भयो। उनी घटना हुदा खान्द्रे प्रहरी चौकीमा दरवन्दी भई प्रहरी चौकी चिराघाटमा रही ड्यूटीमा रहेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री