1999-03-03 - incident - Dang district २०५५-११-१९ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-00874 अभिलेखालय सि. नं.: NCA-00874

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6021
  • अ. नं.131
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:शान्तिनगर
  • वार्ड नं.:8
  • टोलको नाम:चिराघाट
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गा प्रसाद आचार्य
  • जन्म मिति:
  • साल:2027
  • महिना:09
  • गते:16
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:2
  • टोल:गुलरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामपन्चकुले चौडी चिराघाट
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइन्द्रमणि आचार्य
  • आमाको नाम:देवका आचार्य
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेश्मा आचार्य
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)500000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घोराही नपा २ गुलरिया
  • मिति 2057-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सौडियार १ वेरुवागाउमा वसिरहेको अवस्थामा श्रीमानको हत्या भइ सकेपछि माओवादीद्बारा धम्काउने चन्दा माग्न थालेपछि भयको कारण उक्त ठाउ छोडी घोराही नपा २ मा विस्थापित भइ हाल सोही ठाउमा पुनर्स्थापित भएको। हाल १ छोरा र १ छोरी सहित बस्दै आएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-19
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:शान्तिनगर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
  • मिति:2055-11-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सौडियार गाविस १ वेरुवागाउ निवासी २८ वर्षीय दुर्गाप्रसाद आचार्यको ०५५ फागुन १९ गते प्रहरी चौकी चिराघाटमा कार्यरत रहँदा माओवादीसँगको भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो। सो घटनामा अन्य सात जनाको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री