1999-03-02 - incident - Jajarkot district २०५५-११-१८ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-00871 अभिलेखालय सि. नं.: NCA-00871
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5090
- अ. नं.57
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:3
- टोलको नाम:भण्डारीजंगल
- पीडित विवरण
- पीडितको नाम:भक्तबहादुर सिंह
- जन्म मिति:
- साल:2022
- महिना:05
- गते:07
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:4
- टोल:सुवाकोट
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:4
- टोल:सुवाकोट
- लिङ्ग:पुरुष
- थर:सिंह
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस कार्यकर्ता
- बाबुको नामवीरबहादुर सिंह
- आमाको नाम:पानमति सिंह
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रुपा सिंह र नैन कुमारी सिंह
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-11-18
- समय:00:00:01 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सक्ला गाविस- ४ सुवाकोटका नेपाली काँग्रेसक कार्यकर्ता ३४ वर्षीय भक्तबहादुर सिंहलाई ०५५ फागुन १८ गते दिउँसो १ बजेतिर घरमै रहेको अवस्थामा माओवादी जनमु्क्तिसेनाले अपहरण गरि सोही गाविसको- ३ भण्डारी जंगलमा लगि खुकुरीले घाँटी सेरी हत्या गरेका थिए। पीडितलाई माओवादिहरुले सुराकीको आरोप लगाई हत्या गरेका थिए।