1999-02-18 - incident - Sindhuli district २०५५-११-०६ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-00848 अभिलेखालय सि. नं.: NCA-00848
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9602
- अ. नं.81
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:भद्रकाली
- वार्ड नं.:6
- टोलको नाम:गोग्दल
- पीडित विवरण
- पीडितको नाम:पूर्णबहादुर वम्जन
- जन्म मिति:
- साल:2016
- महिना:05
- गते:06
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:भद्रकाली
- वार्ड नं.:6
- टोल:गोग्दल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वम्जन
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादीको जन वर्गीय संगठनमा आवद्ध
- बाबुको नामरत्नसिंह वम्जन
- आमाको नाम:रत्नामाया वम्जन
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पूर्णीमाया वम्जन
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-11-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:भद्रकाली
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सोही ठाउको जंगलमा लगी प्रहरीले ढुङगाले छोपी दिएको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भद्रकाली गाविस- ६ निवासी ३९ वर्षीय पूर्णबहादुर वम्जनलाई ०५५ फागुन ६ गते दिउँसो खेतमा काम गरिरहेको बेला दंगा प्रहरीले माओवादीको आरोपमा गोली हानी हत्या गरे। पीडितको लाशलाई प्रहरीले सोहो ठाउँको जंगलमा ढुङगाले छोपेर हिँडेको थिए।