1999-02-17 - incident - Sarlahi district २०५५-११-०५ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-00846 अभिलेखालय सि. नं.: NCA-00846
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6900
- अ. नं.34
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:परवानीपुर
- वार्ड नं.:4
- टोलको नाम:वाहुनीखोला
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर कुशवार
- जन्म मिति:
- साल:2022
- महिना:00
- गते:00
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:हजरिया
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुशवार
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, पार्टी सदस्य
- बाबुको नामसुकदेव कुशवार
- आमाको नाम:भुकली कुशवार
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:साउनी कुशवार
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, जिल्ला रेडक्रस र मातृका यादव सांसद कोष
- कति रकम बराबर (रु.)120000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-11-05
- समय:03:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:परवानीपुर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वाहुनीखोलामा लास सुरक्षाकर्मीले गाडेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हजरिया गाविस-५ का माओवादी कार्यकर्ता ३३ वर्षीय रामबहादुर कुस्वार माझीलाई ०५५ फागुन ३ गते गडैया डुमरिया गाविसवाट सुरक्षाकर्मीले गिरफ्तार गरेकोमा ०५५ फागुन ५ गते परवानीपुर गाविस-४ स्थित वाहुनीखोलामा लगि गोली हानी हत्या गरे। सुरक्षाकर्मीले पीडितको लास त्यही खोलामा गाडिदिए।