1999-02-15 - incident - Chitwan district २०५५-११-०३ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-00841 अभिलेखालय सि. नं.: NCA-00841
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1290
- अ. नं.2
- घटना भएको जिल्ला:चितवन
- गाविस:भरतपुर नपा
- वार्ड नं.:0
- टोलको नाम:नारायणगढ
- पीडित विवरण
- पीडितको नाम:फणिन्द्र सिंखडा
- जन्म मिति:
- साल:2021
- महिना:07
- गते:21
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:धावा
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:पोखरा उपमनपा
- वार्ड नं.:9
- टोल:बसपार्क शिवटोल
- लिङ्ग:पुरुष
- थर:सिंखडा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी इलाका सदस्य
- बाबुको नामभवदत्त सिंखडा
- आमाको नाम:
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राधिका सिंखडा
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-11-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:भरतपुर नपा
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- पार्टी संयन्त्रबाट
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइधावा गाविस-४ निवासी नेकपा माओवादीका इलाका कमिटी सदस्य फणिन्द्र सिंखडालाई व्यक्तिगत कामको शिलशिलामा चितवनको भरतपुर नारायणगढ गएको बेला संयुक्त सुरक्षा फौजले २०५५ फागुल ५ गते गिरफ्तार गरे। पीडित परिवारले उनको खोजबिनको लागि विभिन्न मानवअधिकार कर्मीहरुलाई उजुरी दिएपनि उनको खोजिविन हुन सकेन। उनको स्थति हालसम्म अज्ञात रहेको छ ।