1999-02-13 - incident - Dhading district २०५५-११-०१ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-00838 अभिलेखालय सि. नं.: NCA-00838

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6396
  • अ. नं.24
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोलको नाम:धादिङवेसी
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:26
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:9
  • टोल:जुरेथुम
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • टोल:सिरानवजार
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामछैन
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामबहादुर गुरुङ
  • आमाको नाम:टिकामायाँ गुरुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-11-01
  • समय:20:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:निलकण्ठ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल
  • मिति:2055-11-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):निलकण्ठ गाविस-९ जुरेथुमका १७ वर्षीय पूर्णबहादुर गुरुङ ०५५ फागुन १ गते वाजेको कोठामा सुत्न गएको बेला प्रहरीले पक्राउ गरी यातना दिएको प्रहरीले भोलिपल्ट पक्रेको छैन भनेको ११ दिनपछि लास कुरीनघाटमा फेला परेको। प्रहरी प्रमुख DSP ले घटना स्वीकार गरेपनि कारबाही भएन्। गृह मन्त्रालयले छानवीन टोली वनाएको थियो तर प्रतिवेदन समेत सार्वजनिक भएन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री