1999-02-11 - incident - Nawalparasi district २०५५-१०-२८ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-00834 अभिलेखालय सि. नं.: NCA-00834
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:नारायण प्रसाद अर्याल
- ठेगाना:नवलपरासी जिल्ला का ल्े ह वुा बह््रमस्थान
- उजुरीको सङ्क्षिप्त व्यहोरा:नवलपरासी जिल्ला काल्ेहुवा बह््रमस्थानघर भएकाश्री ब्रह्म प्राथमिक विद्यालय काल्ेहवुा गाविस वडा नं.- ९ ब्रह्मस्थान का शिक्षक नारायणप्रसाद अर्याललाई मिति २०५५/१०/२८ गतदेखि नरिन्तर सुरक्षाकर्मीले बिना कारण पक्राउ गरी यातना दिने कार्य गरेकाले दोषीलाई कारबाही गरी उचित क्षतिपूर्ति दलिाई पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
- उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
- आयोगको निर्णय:यातना दिने सुरक्षाकर्मीलाई आवश्यक अनुसन्धान गरी कडा कारबाही गर्न तथा पीडितलाई रु.५०,०००/- क्षतिपूर्ति उपलब्ध गराई सोको पचास प्रतिशत पीडकबाट भराउने गरी नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/२/२३ को निर्णय
- आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. पो. २७८८ संरक्षण ४४ मिति २०६३/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको