1999-02-08 - incident - Banke district २०५५-१०-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-00829 अभिलेखालय सि. नं.: NCA-00829

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10621
  • अ. नं.49
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोलको नाम:निवुवा
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर विक
  • जन्म मिति:
  • साल:2036
  • महिना:08
  • गते:12
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोल:मसुरीखेत
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामश्री ज्ञानज्योति निम्न माध्यमिक विद्यालय चपरगौडी कक्षा ७ मा अध्ययनरत
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व रामबहादुर विक
  • आमाको नाम:ढोलनी विक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-10-25
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइकोहलपुर गाविस-४ मसुरीखेतका १९ वर्षीय विद्यार्थी प्रेमबहादुर विकलाई माओवादीको आरोपमा ०५५ माघ २५ गते साँझ ७ बजे कोहलपुर गाविस-४ निवुवा वुद्दुखेतस्थित बसन्त पुरीको घरमा बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरीले गिरफ्तार गरी बेपत्ता पारे। सो दिन प्रेमसँग प्रहरीले बसन्त पुरीलाई पनि गिरफ्तार गरेको थियो। प्रहरीले बसन्तलाई केही दिनपछि रिहा गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री