1999-02-07 - incident - Banke district २०५५-१०-२४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-00820 अभिलेखालय सि. नं.: NCA-00820

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.520
  • अ. नं.200
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:1
  • टोलको नाम:खजुरा
  • पीडित विवरण
  • पीडितको नाम:जुनकुमारी घर्तीमगर
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:06
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:8
  • टोल:हव्रहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ए सि एम
  • बाबुको नाममनबहादुर घर्तीमगर
  • आमाको नाम:कौशिला घर्तीमगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-10-24
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:जिल्ला प्रहरी कार्यालय फुल्टेक्रा
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2055-10-25
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइफत्तेपुर गाविस-८ की २० वर्षीया जुनकुमारी घर्तीमगरलाई माओवादीको आरोपमा ०५५ माघ २४ गते इलाका प्रहरी कार्यालय धनौलीका प्रहरीले बागेश्वरी गाविस-१ खजुराबाट गिरफ्तार गरी बेपत्ता पारे। जुनुकुमारीलाई गिरफ्तार पछि ०५५ फागुनमा उनका बावु मनबहादुरलाई पनि प्रहरीले माओवादीको आरोपमा गिरफ्तार गरेका थिए। चारदिन राखेर प्रहरीले रिहा गरेको थियो। त्यसपछि पनि मनबहादुरलाई २ पटकसम्म पक्राउ गरी फौजदारी मुद्धा लगाएको थियो। ०६० सालमा सोनवर्षा क्याम्पले गिरफ्तार गरी ३१ दिनसम्म कसैलाई भेटघाट गर्न नदिइ यातना दिइ राखेका थिए। असुरक्षाका कारण पीडित पक्ष पीडकपक्षसँग घटनाका बारेमा जानकारी माग गर्न नगएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज