1999-02-05 - incident - Lalitpur district २०५५-१०-२२ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-00819 अभिलेखालय सि. नं.: NCA-00819

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9366
  • अ. नं.3
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • टोलको नाम:पुल्चोक
  • पीडित विवरण
  • पीडितको नाम:डुण्डुप्रसाद तिवारी
  • जन्म मिति:
  • साल:2019
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:3
  • टोल:ढाँडे
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:3
  • टोल:ढाँडे
  • लिङ्ग:पुरुष
  • थर:तिवारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया ईन्चार्ज
  • बाबुको नामडिल्लीप्रसाद तिवारी
  • आमाको नाम:मनमाया तिवारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता तिवारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-10-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • माओवादी पार्टी
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइलखनपुर गाविस-३ का डुण्डुप्रसाद तिवारीलाई ०५५ माघ २२ गते प्रहरीले ललितपुरबाट माओवादीको आरोपमा प्रकाउ गरी बेपत्ता बनायो। ललितपुर पाटनढोकाबाट प्रकाउ गरेको भन्ने अस्पष्ट खबर प्राप्त भएको थियो। उनलाई मारिसेकको भनेर स्थानीय हरिप्रसाद गौतमले जानकारी दिएका भए पनि प्रमाणित हुन नसकेको पीडितको पत्नी सीता तिवारीले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री