1999-02-05 - incident - Jajarkot district २०५५-१०-२२ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00817 अभिलेखालय सि. नं.: NCA-00817

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6292
  • अ. नं.366
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:झाप्रा
  • वार्ड नं.:5
  • टोलको नाम:मजेरी
  • पीडित विवरण
  • पीडितको नाम:कमारा खत्री
  • जन्म मिति:
  • साल:2019
  • महिना:03
  • गते:11
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:साल्मा
  • वार्ड नं.:7
  • टोल:मजेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बाहुन
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले सँगठित सदस्य
  • बाबुको नामदलबहादुर खत्री
  • आमाको नाम:जैरुपा खत्री
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देसरी खत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-10-22
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:झाप्रा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साल्मा गाविस- ७ मजेरी डाडापाउराका ३६ वर्षीय कमारा खत्रीलाई दशेरा इलाका प्रहरी कार्यालयबाट खटीगएको गस्तिटोलीले २०५५ माघ २१ गते बिहान घरमै रहेको अवस्थाबाट गिरफ्तार गरी सदरमुकाम खलंगामा रहेको जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा २०५५ माघ २२ गते राति झाप्रा गाविस-५ लाखुरी गैरीमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री