1999-02-05 - incident - Jajarkot district २०५५-१०-२२ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00816 अभिलेखालय सि. नं.: NCA-00816

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5981
  • अ. नं.279
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:झाप्रा
  • वार्ड नं.:5
  • टोलको नाम:लाखुरी गैरी
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर कठायत
  • जन्म मिति:
  • साल:2021
  • महिना:04
  • गते:07
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:साल्मा
  • वार्ड नं.:7
  • टोल:मजेरी डाडापाउरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कठायत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर कठायत
  • आमाको नाम:भवी कठायत
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलासी कठायत
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-10-22
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:झाप्रा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साल्मा गाविस- ७ डाँडापाउराका ३४ वर्षीय लालबहादुर कठायतलाई २०५५ माघ २१ गते विहान घरमै रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय दशेराबाट खटी गएको प्रहरी गस्तिटोलीले माओवादी आरोपमा गिरफतार गरी २०५५ माघ २२ गते सदरमुकाम खलंगामा रहेको जिल्ला प्रहरी कार्यालय ल्याउँने क्रममा वीचबाटोमा पर्ने झाप्रा गाविस- ५ लाखुरी गैरीमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री