1999-01-31 - incident - Dolpa district २०५५-१०-१७ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-00805 अभिलेखालय सि. नं.: NCA-00805
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.6323
- अ. नं.737
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:ल्हाँ
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:धर्मबहादुर चन्द
- जन्म मिति:
- साल:2023
- महिना:08
- गते:12
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:चौराठा
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:8
- टोल:इत्राम भानुचोक
- लिङ्ग:पुरुष
- थर:चन्द
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदिप बहादुर चन्द
- आमाको नाम:मैसरा चन्द
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पदमा चन्द
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)400000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बिरेन्दनगर ना पा ८ सुर्खेत
- मिति 2056-01-11
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल अस्थाइ घर बनाएर सुर्खेतमै बस्दै आइरहेका छन्।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-10-17
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:ल्हाँ
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:दैलेख अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- दैलेख लोहोरे खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चौराठा गाविस ४ का प्रहरी जवान ३२ वर्षीय धर्मबहादुर चन्दको २०५५ माघ १७ गते डोल्पा जिल्लाको ल्हाँ गाविसमा गस्ती गएको समयमा माओवादीहरुले बिछ्याइ राखेको बिद्युतीय धरापमा परी मृत्यु भयो।