1999-01-31 - incident - Dolpa district २०५५-१०-१७ - घटना - डोल्पा जिल्ला

Archive ref no: NCA-00804 अभिलेखालय सि. नं.: NCA-00804

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.361
  • अ. नं.128
  • घटना भएको जिल्ला:डोल्पा
  • गाविस:ल्हाँ
  • वार्ड नं.:4
  • टोलको नाम:चिप्लेभिड
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2027
  • महिना:01
  • गते:01
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:2
  • टोल:मकैवारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:दुरसंचार
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय, करपघाट
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदल ब गुरुङ
  • आमाको नाम:गंगा गुरुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नीमा गुरुङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)500000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-10-17
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:डोल्पा
  • गाविस:ल्हाँ
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2055-10-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नौवस्ता बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-३ घरभई इलाका प्रहरी कार्यालय करपघाटमा कार्यरत २८ वर्षीय प्रहरी जवान लोकबहादुरको ०५५ माघ १७ गते गुरुङ डोल्पा ल्हाँ गाविस-४ चिप्लेभिडमा माओवादीद्वारा विछ्याइएको विस्फोटक पदार्थमा परी मृत्यु भयो। यस घटनापछि लोकबहादुरको शाही नेपाली सेनामा कार्यरत दाजु दलबहादुर गुरुङ्ग र नेपाल प्रहरीमा कार्यरत भाइ शेरबहादुरले माओवादीले जागिर छोड्ने धम्की दिएपछि दुवै जनाले जागिर छोडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री