1999-01-29 - incident - Kathmandu district २०५५-१०-१५ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-00800 अभिलेखालय सि. नं.: NCA-00800

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10277
  • अ. नं.17
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:10
  • टोलको नाम:बानेश्वर
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रबहादुर भुजेल
  • जन्म मिति:
  • साल:2032
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पकरबास
  • वार्ड नं.:5
  • टोल:फँलाटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पकरबास
  • वार्ड नं.:5
  • टोल:फँलाटे
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममुक्तबहादुर धर्ती
  • आमाको नाम:भगवती धर्ती
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-10-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:10
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइपकरबास गाविस-५ का चन्द्रबहादुर भुजेललाई ०५५ माघ १५ गते राती काठमाण्डौं वानेश्वरस्थित कोठामा सुतिरहेको बेला ४/५ जनाको समूहमा आएका अपरिचित मानिसहरुले नियन्त्रणमा लिई बेपत्ता बनाए। उनलाई कोठबाट लगेको उनीहरुसँगै होटेलमा काम गर्ने साथी रामबहादुर श्रेष्ठले देखेका थिए। उनको अवस्था हालसम्म अज्ञात छ। उनलाई सेनाले लगेको परिवारले आशंका गरेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री