1999-01-20 - incident - Dang district २०५५-१०-०६ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-00781 अभिलेखालय सि. नं.: NCA-00781

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.762
  • अ. नं.214
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:लोहारपानी
  • वार्ड नं.:7
  • टोलको नाम:झुलनेटा
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुकुमार ढकाल
  • जन्म मिति:
  • साल:2025
  • महिना:01
  • गते:12
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:मालारानी
  • वार्ड नं.:7
  • टोल:देउतीडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:9
  • टोल:आवस
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय कमिरेचौर दाङ
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मण ढकाल
  • आमाको नाम:बालिका ढकाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:यामकली ढकाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय काठमाडौ
  • कति रकम बराबर (रु.)400000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बिरेन्दनगर ना पा ९ आवास सुर्खेत
  • मिति 2057-01-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-10-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:लोहारपानी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल दाङ
  • मिति:2055-10-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मालारानी देवी डाडा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):साटाखानी गाविस-७ देउतीडाँडा घर भई इलाका प्रहरी कार्यालय कमिरेचौर दाङमा कार्यरत ३० वर्षीय विष्णुकुमार ढकालको गस्तीमा खटिएको समयमा २०५५ माघ ६ गते माओवादी सेनाले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री