1999-01-19 - incident - Kalikot district २०५५-१०-०५ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-00780 अभिलेखालय सि. नं.: NCA-00780
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3589
- अ. नं.96
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:लालु
- वार्ड नं.:1
- टोलको नाम:ओग्रीखोला
- पीडित विवरण
- पीडितको नाम:वीरेन्द्रबहादुर शाही
- जन्म मिति:
- साल:2012
- महिना:06
- गते:15
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:लालु
- वार्ड नं.:1
- टोल:वुडावाडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:अध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य जिल्ला कार्यालय
- बाबुको नामसिंह बहादुर शाही
- आमाको नाम:माता शाही
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शुसिला शाही
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या9
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- जिल्ला सदरमुकाम मान्मा
- मिति 2056-04-15
- पुनस्थापित भएको भए मिति2063-08-12
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-10-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:लालु
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घरमै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालीकोट जिल्ला लालु गाविस-१ का नेकाँ जिल्ला सदस्य ४३ वर्षीय विरेन्द्रबहादुर शाहीलाई २०५५ माघ ५ गते माओवादी डर त्रासकका कारण लालु ढाटीकोट प्रहरी चौकीमा सुरक्षाको लागी जाने गरेको र चौकीबाट विहान घर फर्कदै गर्दा अग्रि खोलामा माओवादीका कार्यकर्ताहरुले खुकुरी प्रहार गरी हत्या गरे।