1999-01-15 - incident - Dolakha district २०५५-१०-०१ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-00771 अभिलेखालय सि. नं.: NCA-00771
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4851
- अ. नं.50
- घटना भएको जिल्ला:दोलखा
- गाविस:फस्कु
- वार्ड नं.:3
- टोलको नाम:बुढाथोकी टोल
- पीडित विवरण
- पीडितको नाम:चक्रबहादुर बुढाथोकी
- जन्म मिति:
- साल:2011
- महिना:11
- गते:00
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:फस्कु
- वार्ड नं.:3
- टोल:बुढाथोकीटोल
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:फस्कु
- वार्ड नं.:3
- टोल:बुढाथोकीटोल
- लिङ्ग:पुरुष
- थर:बुढाथोकी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवलबहादुर बुढाथोकी
- आमाको नाम:जगतकुमारी बुढाथोकी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लिलादेवी बुढाथोकी
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-10-01
- समय:07:30:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:फस्कु
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट
- मिति:2055-05-02
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चरेङगेखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फस्कु गाविस-३ बुढाथोकीटोल निवासी ४४ वर्षीय चक्रबहादुर बुढाथोकीलाई २०५५ माघ १ गते घरमा वसेको बेलामा माओवादी कार्यकर्ताले घर बाहिर वोलाई आँगनमा गुन्द्री ओछ्याउन लाग्दा पहिले खुकुरीले हानेको र पछि गोली हानी हत्या गरे।