1999-01-13 - incident - Nawalparasi district २०५५-०९-२९ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-00766 अभिलेखालय सि. नं.: NCA-00766
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.5387
- अ. नं.2
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:रतनपुर
- वार्ड नं.:8
- टोलको नाम:आहाले
- पीडित विवरण
- पीडितको नाम:धर्मराज पराजुली
- जन्म मिति:
- साल:2028
- महिना:07
- गते:26
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रुचाङ
- वार्ड नं.:9
- टोल:बाउनथर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पराजुरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नाममोतीप्रसाद पराजुली
- आमाको नाम:मिठ्ठु पराजुली
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पार्वती पराजुली
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-09-29
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:रतनपुर
- वार्ड नं.:8
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:भिम रानाको घरवाटै गिरफ्तार गरेर लगेको
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:छैन
- पद
- कार्यालय
- उनको भनाइरुचाङ गाविस-९ वाउनथर निवासी नेकपा माओवादीका पार्टी कार्यकर्ता धर्मराज पराजुलीको ०५५ पुस २९ गते रतनपुर गाविस-८ बस्ने खेमराज पोखरेलले गौडाकोट इप्रका कार्यालय कावसोती-८ का धीरजप्रताप सिं इन्स्पेक्टरको नेतृत्वमा आएको समूहले गिरफ्तार गरी लगेकोमा आहिलेसम्म जानकारी हुन सकेको छैन।