1999-01-11 - incident - Udaypur district २०५५-०९-२७ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-00758 अभिलेखालय सि. नं.: NCA-00758

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4148
  • अ. नं.42
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:तावाश्री
  • वार्ड नं.:0
  • टोलको नाम:तावाखोला
  • पीडित विवरण
  • पीडितको नाम:ठुलकुमार श्रेष्ठ (आकास)
  • जन्म मिति:
  • साल:2020
  • महिना:08
  • गते:26
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:चिउरीडाँडा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कम्पनी सदस्य
  • बाबुको नामभीमबहादुर श्रेष्ठ
  • आमाको नाम:खडगलक्ष्मी श्रेष्ठ
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्तिदेवी श्रेष्ठ
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या12
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-09-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:तावाश्री
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै सेनाले गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिउरीडाँडा गाविस-५ निवासी माओवादीका कम्पनी सदस्य ३५ वर्षीय ठुलकुमार श्रेष्ठ (आकाश)लाई २०५५ पुस २७ गते संगठन विस्तारका क्रममा उदयपुर जिल्लाको तावाश्री गाविसबाट खोटाङ फर्कने क्रममा हिँडिरहेको बेला माओवादीको आशङ्कामा नेपाल प्रहरीको टोलीले गिरफ्तार गरी सोही दिन गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री