1999-01-09 - incident - Rukum district २०५५-०९-२५ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-00754 अभिलेखालय सि. नं.: NCA-00754
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6097
- अ. नं.274
- घटना भएको जिल्ला:रुकुम
- गाविस:चौखावाङ
- वार्ड नं.:5
- टोलको नाम:हिल
- पीडित विवरण
- पीडितको नाम:शशीराम केसी
- जन्म मिति:
- साल:2015
- महिना:00
- गते:00
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:विजौरी
- वार्ड नं.:6
- टोल:स्यानगाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:केसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामरुघा गाविस गरिनेटा
- पद:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामइन्द्रबहादुर केसी
- आमाको नाम:सुर केसी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चम्फा केसी
- छोराको संख्या:4
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-09-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:चौखावाङ
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजौरी गाविस ६ वनगाँउ निवासी ४० वर्षीय शशीराम केसीलाई २०५८ पुस २५ गते रुकुम जिल्ला चौखावाङ गाविस ५ हिलबाट राजनीति गरेको आरोपमा एमाओवादीको एक समूहले अपहरण गरी हत्या गरी पीडितको लास बेपत्ता बनाए।