1999-01-02 - incident - Lalitpur district २०५५-०९-१८ - घटना - ललितपुर जिल्ला
Archive ref no: NCA-00739 अभिलेखालय सि. नं.: NCA-00739
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3222
- अ. नं.9
- घटना भएको जिल्ला:ललितपुर
- गाविस:भट्टेडाँडा
- वार्ड नं.:0
- टोलको नाम:छपेली
- पीडित विवरण
- पीडितको नाम:रामप्रसाद ढुङ्गाना
- जन्म मिति:
- साल:2029
- महिना:03
- गते:07
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:सिद्धार्थनगर नपा
- वार्ड नं.:8
- टोल:बैंक कोलोनी भैरहवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ढुङ्गाना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइप्रका सिद्धार्थ नगर भैरहवा
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविष्णु ढुङ्गाना
- आमाको नाम:लक्ष्मी ढुङ्गाना
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीता ढुङ्गाना
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-09-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:ललितपुर
- गाविस:भट्टेडाँडा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धार्थनगर नपा-८ निवासी प्रहरी जवान २६ वर्षीय रामप्रसाद ढुङ्गानाको २०५५ पुष १८ गते ललितपुर जिल्ला स्थित भट्टेडाँडा गाविसमा रहेको छपेलीमा प्रहरी चौकीमा ड्युटीमा रहेका अवस्थामा माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेका थिए।