1999-01-02 - incident - Lalitpur district २०५५-०९-१८ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-00738 अभिलेखालय सि. नं.: NCA-00738

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.993
  • अ. नं.2
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:भट्टेडाँडा
  • वार्ड नं.:8
  • टोलको नाम:भट्टेडाँडा प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णभक्त लागेजु
  • जन्म मिति:
  • साल:2029
  • महिना:11
  • गते:12
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:छालिङ
  • वार्ड नं.:2
  • टोल:कालीटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:छालिङ
  • वार्ड नं.:2
  • टोल:कालीटार
  • लिङ्ग:पुरुष
  • थर:लागेजु
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामभट्टेडाँडा प्रहरी चौकी
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभक्तबहादुर लागेजु
  • आमाको नाम:लक्ष्मीश्वरी कोजु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला लागेजु
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी पधान कार्यालयबाट
  • कति रकम बराबर (रु.)80000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-09-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:भट्टेडाँडा
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ललितपुर जिल्लाको भट्टेडाँडा प्रहरी चौकीमा माओवादीले आक्रमण गरी चौकीमा रहेका सबै प्रहरीलाई गोली हानी आगो लगाएका थिए। यसै क्रममा ७ जना प्रहरीको ज्यान गएको थियो। उक्त घटनामा कृष्ण भक्त लागेज पनि घाईते भएका थिए। उनको वायाँ खुट्टामा गोली लागेको र पछाडीको भाग मरुदण्डमा पनि गोली लागेको थियो। मरुदण्डको हड्डीमा लागेको गोली अझै सम्म निकाल्न सकिएको छैन। पीडितका अनुसार नेपालको कुनै पनि अस्पतालमा गोली निकाल्न सकिने अवस्था नभएको पीडितले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री