1998-12-28 - incident - Salyan district २०५५-०९-१३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00721 अभिलेखालय सि. नं.: NCA-00721

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2849
  • अ. नं.106
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कोटवारा
  • वार्ड नं.:3
  • टोलको नाम:भावरको जंगल
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम प्रकास वली
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:बाँफुखोला
  • वार्ड नं.:2
  • टोल:दहरखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वलि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामजनकल्याण उमावि थारमारे
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी सदस्य
  • बाबुको नामधनु वली
  • आमाको नाम:तिलसरा वली
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-09-13
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कोटवारा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाफुखोला गाविस-२ दहरखोला निवासी अनेरास्ववियु क्रान्तिकारीका जिल्ला कमिटी सदस्य २२ वर्षीय प्रेम प्रकाश वलीलाई अनेरास्ववियु क्रान्तिकारीको ७ औं जिल्ला सम्मेलन सकेर घरतर्फ फर्कदै गरेको समयमा कोटवारा गाविस-३ भावरको जङ्गलमा इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले २०५५ पुस १३ गते विहान गिरफ्तार गरी कुटपिट गर्दै ५०० मिटर टाढा लगि गोली हानेर हत्या गरे। हत्या गरेर फालेको लास २ दिन पछि माओवादीले सद्गत गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री