1998-12-28 - incident - Gorkha district २०५५-०९-१३ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-00717 अभिलेखालय सि. नं.: NCA-00717

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2126
  • अ. नं.4
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:आँपपिपल
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:राममणि भट्टराई
  • जन्म मिति:
  • साल:2018
  • महिना:12
  • गते:07
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:भोर्लेटार
  • वार्ड नं.:4
  • टोल:गुम्वा
  • अस्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:भोर्लेटार
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी जिल्ला समिति सदस्य
  • बाबुको नामनन्दलाल भट्टराई
  • आमाको नाम:मधुमाया भट्टराई
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरस्वती भट्रराई
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-09-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:आँपपिपल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोर्लेटार गाविस-४ निवासी माओवादीका जिल्ला सदस्य रामणि भट्टराईको ०५५ पुस १३ गते कामको सिलसिलामा चितवन पुगेर घर फर्कने क्रममा गोरखाको आँपपिपल गाविस गोर्खा ठाँटी पोखरी प्रहरी चौकीका प्रहरीले गिरफ्तार गरी सोही दिन चेपेघाटमा हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री