1998-12-15 - incident - Sarlahi district २०५५-०८-२९ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-00692 अभिलेखालय सि. नं.: NCA-00692
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9865
- अ. नं.111
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:नारायणखोला
- वार्ड नं.:0
- टोलको नाम:लखन्दीखोला
- पीडित विवरण
- पीडितको नाम:बुद्धराज थिङ (मिथुन)
- जन्म मिति:
- साल:2032
- महिना:06
- गते:07
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:कल्पवृक्ष
- वार्ड नं.:2
- टोल:खयरसाल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थिङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:पार्टी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामआइत सिंह लामा
- आमाको नाम:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- पटक पटक घर छाडेको।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-08-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:नारायणखोला
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जंगलमा त्यसै फालियो।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कल्पवृक्ष गाविस- २ का २३ बर्षीय बुद्धराज थिङलाई ०५५ मंसिर २९ गते प्रहरीले घरैबाट गिरफ्तार गरी सर्लाही जिल्लाकको नारायणखोला गाविस स्थित लखन्दीखोलामा लगी गोली हानी हत्या गरे। पीडीतको लाश ५ दिन पछि जंगलमा फेला परेको थियो। उनको लाश त्यसै फालियो।