1998-12-12 - incident - Sindhuli district २०५५-०८-२६ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-00680 अभिलेखालय सि. नं.: NCA-00680
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.6385
- अ. नं.33
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:पुरानोझागाझोली
- वार्ड नं.:2
- टोलको नाम:भोटेखोला
- पीडित विवरण
- पीडितको नाम:केदारबहादुर थापा
- जन्म मिति:
- साल:2026
- महिना:08
- गते:15
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:पुरानोझागाझोली
- वार्ड नं.:2
- टोल:भोटेखोला
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:पुरानोझागाझोली
- वार्ड नं.:2
- टोल:भोटेखोला
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस आवद्ध
- बाबुको नामउदयबहादुर थापा
- आमाको नाम:उषा थापा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:थल कुमारी थापा र सीता कुमारी थापा
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-08-26
- समय:06:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:पुरानोझागाझोली
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:वीर अस्पताल
- मिति:2055-08-26
- चिकित्सकको नाम:वीर अस्पतालको डाक्टर
- सदगत गरिएको स्थान
- झागाझोली गाविस सुनकोसी किनार
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुरानो झागाझोली गाविस- २ भोटेखोला निवासी केदारबहादुर थापाको ०५५ मंसिर २५ गते साँझ ६ बजे माओवादीले सुराकी गरेको आरोपमा गोली प्रहरा गरी घाइते बनाए। प्रहरी चौकी रातामाटा र छिमेकीको सहयोगमा पीडितलाई काठमाण्डौ वीर अस्पतालमा लगि उपचार गर्दा गर्दै भोली पल्ट मंसिर २६ गते मृत्यु भएको पीडितकी कान्छी पत्नि सीता थापाले बताइन्।