1998-12-12 - incident - Gorkha district २०५५-०८-२६ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-00677 अभिलेखालय सि. नं.: NCA-00677

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.774
  • अ. नं.57
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:थुमी
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:इन्दु अधिकारी
  • जन्म मिति:
  • साल:2036
  • महिना:03
  • गते:23
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:तनहुँ
  • गाविस:रिस्ती
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नामहोमनाथ अधिकारी
  • आमाको नाम:गोमादेवि अधिकारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:थुमी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गर्न नपाएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रिस्ती गाविस- १ निवासी माओवादी जिल्ला सदस्य इन्दु अधिकारीको २०५५ मंसिर २६ गते थुम गाविस ९ वासपुरस्थित सोही गाविस उपाध्यक्ष होमबहादुर आलेको घरमा वास वसिरहेको अवस्थामा गोली हानी हत्या गरे। उनको लास वासपुरको भीरमा लगेर प्रहरीले फालेका थिए। लास फाल्नुपूर्व अनुहार नचिनिने गरी आगोले पोलेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री