1998-12-11 - incident - Nuwakot district २०५५-०८-२५ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-00666 अभिलेखालय सि. नं.: NCA-00666
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10001
- अ. नं.188
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:बर्सुन्चेत
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:कृष्णबहादुर घले
- जन्म मिति:
- साल:2009
- महिना:00
- गते:00
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:बर्सुन्चेत
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:बर्सुन्चेत
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:घले
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:भूतपुर्व गाविस अध्यक्ष
- बाबुको नामशुक्रबहादुर घले
- आमाको नाम:शुमित्रा घले
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रामकुमारी घले
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-08-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:बर्सुन्चेत
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बसुन्चत गाविस-१ का कृष्णबहादुर घलेलाई ०५५ मङ्सिर २५ गते सोही गाविसमा नेकपा माओवादीले कुटपिट गरी हत्या गरेका थिए।