1998-12-08 - incident - Tanahun district २०५५-०८-२२ - घटना - तनहुँ जिल्ला
Archive ref no: NCA-00659 अभिलेखालय सि. नं.: NCA-00659
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1097
- अ. नं.6
- घटना भएको जिल्ला:तनहुँ
- गाविस:घाँसीकुवा
- वार्ड नं.:9
- टोलको नाम:तामुङ
- पीडित विवरण
- पीडितको नाम:कल्पना पन्त
- जन्म मिति:
- साल:2033
- महिना:06
- गते:01
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:घाँसीकुवा
- वार्ड नं.:2
- टोल:बेलघारी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:पन्त
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी
- बाबुको नामशुकबहादुर पन्त
- आमाको नाम:मधुमाया पन्त
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-08-22
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:तनहुँ
- गाविस:घाँसीकुवा
- वार्ड नं.:9
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- नखुलेको न
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:नखुलेको
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइघाँसीकुवा गाविस-२ निवासी एमाओवादी कार्यकर्ता २२ वर्षीइ कल्पना पन्तलाई २०५५ मंसिर २२ गते प्रहरीले घाँसीकुवा गाविस-९ तामुङबाट गिरफ्तार गरी बेपत्ता बनाएको थियो।