1998-12-01 - incident - Gorkha district २०५५-०८-१५ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-00649 अभिलेखालय सि. नं.: NCA-00649

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7556
  • अ. नं.305
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:पृथ्वीनारायण नपा
  • वार्ड नं.:5
  • टोलको नाम:खिरेपानी
  • पीडित विवरण
  • पीडितको नाम:श्यामसुन्दर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2027
  • महिना:08
  • गते:30
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:पृथ्वीनारायण नपा
  • वार्ड नं.:1
  • टोल:तिनधारे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङग्रेस भ‍ूपू अध्यक्ष
  • बाबुको नामलोकबहादुर श्रेष्ठ
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र महिला विकास कार्यालय
  • कति रकम बराबर (रु.)207000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-15
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:पृथ्वीनारायण नपा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
  • मिति:2055-08-15
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • दरौदीनदी गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पृथ्वीनारायण नपा-१ तिनधारे निवासी नेपाली काँग्रेसका भूपू अध्यक्ष २८ वर्षीय श्यामसुन्दर श्रेष्ठलाई ०५५ मङसिर २५ गते गोरखा क्याम्पस गोरखामा कार्यक्रमको लागि जाँदै गर्दा पृथ्वीनारायण-५ खिरेपानीमा माओवादीले गोली र खुकुरी प्रहार गरी हत्या गरे। उनी गोरखा क्याम्पसमा आयोजित आफ्नो पार्टीको कार्यक्रममा सहभागी हुन जाँदै थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री