1998-11-29 - incident - Sindhupalchok district २०५५-०८-१३ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-00647 अभिलेखालय सि. नं.: NCA-00647

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4238
  • अ. नं.39
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:इर्खु
  • वार्ड नं.:9
  • टोलको नाम:बाझै कवासे जंगल
  • पीडित विवरण
  • पीडितको नाम:भुपेन्द्र कार्की
  • जन्म मिति:
  • साल:2033
  • महिना:11
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:इर्खु
  • वार्ड नं.:9
  • टोल:पोखरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:इर्खु
  • वार्ड नं.:8
  • टोल:पोखरे
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामसेतीदेवी प्र. वि. इर्खु-९
  • पद:प्रावि शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबहादुरजंग कार्की
  • आमाको नाम:गंगामाया कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारादेवी कार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)270000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-13
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:इर्खु
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:चौतारा अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • इर्खु
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इर्खु गाविस-९ निवासी २२ वर्षीय भुपेन्द्र कार्कीलाई २०५५ मङ्सिर १३ गते माओवादीले सुराकीको आरोपमा घरबाट बोलाइ केही पर लगी खुकुरी प्रहार गरी हत्या गरे। पीडित माओवादी छाडेर घरमा बसेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री