1998-11-29 - incident - Dhading district २०५५-०८-१३ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-00642 अभिलेखालय सि. नं.: NCA-00642

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9320
  • अ. नं.116
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:दुवाकोटचौकी
  • पीडित विवरण
  • पीडितको नाम:श्यामबहादुर खत्री
  • जन्म मिति:
  • साल:2021
  • महिना:12
  • गते:15
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:भलुवाजोर
  • वार्ड नं.:6
  • टोल:कोटगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:भलुवाजोर
  • वार्ड नं.:6
  • टोल:कोटगाउँ
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:श्यामकुमारी खत्री
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-13
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:धुँवाकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल, काठमाण्डौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भलुवाजोर गाविस-६ का श्यामबहादुर खत्री ०५५ मङ्सिर १३ गते माओवादीले धादिङ जिल्लाको धुँवाकोट गाविसको प्रहरी चौकीमा गरेको आक्रमणमा परी मारिए। सो भिडन्तमा ४ जना प्रहरी मारिएका थिए। घटनापछि मारिएकाको शव धादिङ खोलामा फाली दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री