1998-11-26 - incident - Rolpa district २०५५-०८-१० - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-00632 अभिलेखालय सि. नं.: NCA-00632

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.ि
  • अ. नं.173
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:0
  • टोलको नाम:दाङधारा
  • पीडित विवरण
  • पीडितको नाम:हरिबहादुर वुढामगर
  • जन्म मिति:
  • साल:2018
  • महिना:04
  • गते:16
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:4
  • टोल:तमाली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वुढा
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी समर्थक
  • बाबुको नामनरवीर वुढामगर
  • आमाको नाम:लालसरी वुढामगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्दी वुढामगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गाम
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला गाम गाविस- ४ तमालिका ३७ वर्षीय हरिवहादुर वुढामगरलाई २०५५ मंसिर १० गते माओवादी भएको आरोपमा गाम गाविस डागाधारबाट प्रहरीले गिरफ्तार गरेर गाम गाविस दाङधारामा पु्र्याई गोली हानि हत्या गरेका थिए। मृतक माओवादी समर्थित थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री