1998-11-26 - incident - Jajarkot district २०५५-०८-१० - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-00628 अभिलेखालय सि. नं.: NCA-00628
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.4956
- अ. नं.5
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:1
- टोलको नाम:कोटखोला
- पीडित विवरण
- पीडितको नाम:रतिवन विक
- जन्म मिति:
- साल:2031
- महिना:07
- गते:02
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:6
- टोल:दारनेटा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचोचे कामी
- आमाको नाम:नोटी कामी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अर्को संग विवाह गरि सकेकी
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2055-08-10
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:1
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइखलंगा गाविस- ६ दारनेटाका २४ वर्षीय रतविन विकलाई ०५५ मंसिर १० गते विहान घरमै वसेको अवस्थाबाट प्रहरीले माओवादीको आरोपमा गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय तर्फ ल्याउने क्रममा विच बाटोमा पर्ने खलंगा- १ कोटखोलाबाट वेपत्ता पारेका छन्।