1998-11-26 - incident - Jajarkot district २०५५-०८-१० - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00614 अभिलेखालय सि. नं.: NCA-00614

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5809
  • अ. नं.168
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:मजकोट
  • वार्ड नं.:7
  • टोलको नाम:साध लाग्ने लेख
  • पीडित विवरण
  • पीडितको नाम:पुर्णबहादुर घर्ति
  • जन्म मिति:
  • साल:2011
  • महिना:02
  • गते:05
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:दह
  • वार्ड नं.:2
  • टोल:जुर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्ति
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकमारा घर्ति
  • आमाको नाम:रुपा घर्ति
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जयन्ता घर्ति
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-10
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:गर्खाकोट
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला दह गाविस-२ जुर्बका ४४ वर्षिय पुर्णबहादुर घर्तीलाई २०५५ मंसिर १० गते बिहान स्थानिय गाउँलेको विवाह जानलागेको समयमा इलाका प्रहरी कार्यालय गर्खाकोटबाट खटिएका प्रहरी गस्ति टोलीले माओवादीको आरोपमा गिरफ्तार गरी गर्खाकोट इलाका प्रहरी कार्यालय मा लैजाने क्रममा बिचबाटोमा पर्ने गर्खाकोट गाविस- ७ साँध लाग्ने लेखमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री