1998-11-23 - incident - Salyan district २०५५-०८-०७ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00605 अभिलेखालय सि. नं.: NCA-00605

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2835
  • अ. नं.95
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:हिवल्चा
  • वार्ड नं.:4
  • टोलको नाम:खैरावाङ जंगलमा
  • पीडित विवरण
  • पीडितको नाम:ओमप्रकाश चन्द
  • जन्म मिति:
  • साल:2036
  • महिना:09
  • गते:14
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कोटमौला
  • वार्ड नं.:5
  • टोल:भाङगाचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामकालिका मावि कोटमौला
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी एरिया कमिटी सदस्य
  • बाबुको नामधनीबहादुर चन्द
  • आमाको नाम:पार्वति चन्द
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-07
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:हिवल्चा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हिवल्चा गाविस ४ खैरावाङको जंगल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटमौला गाविस-५ भाङगाचौर निवासी अनेरास्ववियु क्रान्तिकारीको एरिया कमिटी सदस्य १९ वर्षीय ओमप्रकाश चन्द संगठनको काममा हिवल्चा गाविस-४ खैरावाङको जङ्गलमा हिडिरहेको बेला २०५५ मंसिर ७ गते जिल्ला प्रहरी कार्यालय सल्यानबाट गएको प्रहरी गस्ती टोलीले घेरा हाली समातेर कुटपिट गर्नुका साथै भाग्न लगाएर गोली हानी हत्या गरेको थियो। हत्या पछि उक्त घटनामा मारिएका सवै जनालाइ एउटै खाडल घटनास्थलमा पुरिदिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री