1998-11-23 - incident - Salyan district २०५५-०८-०७ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-00607 अभिलेखालय सि. नं.: NCA-00607

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2841
  • अ. नं.98
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:हिवल्चा
  • वार्ड नं.:4
  • टोलको नाम:खैरावाङ र हिवल्चाको जंगल
  • पीडित विवरण
  • पीडितको नाम:भागिराम वटाला
  • जन्म मिति:
  • साल:2031
  • महिना:11
  • गते:10
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कोटवारा
  • वार्ड नं.:2
  • टोल:सानाहिम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वटाला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममहेद्र वहुमुखि क्याम्पस घोराही दाङ
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी उपाध्यक्ष सल्यान
  • बाबुको नामदिल प्रसाद वटाला
  • आमाको नाम:गोरी वटाला
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीता वटाला
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-08-07
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:हिवल्चा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजीकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवारा गाविस-३ सानाहिम निवासी अनेरास्ववियु क्रान्तिकारीका जिल्ला कमिटी उपाध्यक्ष २४ वर्षीय भागीराम वटालालाई २०५५ मंसिर ७ गते जिल्ला सम्मेलन तयारी तथा प्रचारप्रसारका लागी हिवल्चा गाविस-४ खैरावाङ नजिकैको जङ्गलमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट गएको प्रहरी गस्ती टोलीले फेला पारी गोली हानेर हत्या गरेको। हत्यापछि मृतकको लास खोल्सामा पुरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री